रोनाल्डोलाई किन कुनै क्लबले किन्न मानेनन् ?

क्रिस्टियानो रोनाल्डो अहिले ट्रान्सफरको विषयमा चर्चामा छन् । विश्व फुटबलमा उत्कृष्ट साबित भएका खेलाडीहरूको ट्रान्सफरको विषय हरेक सिजन आउनु नौलो कुरा होइन । तर यतिबेला युरोपेली फुटबलका क्लबहरूले युरोपकै उत्कृष्ट खेलाडी रोनाल्डोलाई आफ्नो टोलीमा राख्न किन चाहँदैनन् भन्ने विषय चर्चामा छ । च्याम्पियन्स लिग जित्ने चाहना बनाएका रोनाल्डो अहिले नयाँ

साफ यू–१७ : नेपालको समूहमा भारत र भुटान

साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन भएको छ । श्रीलङ्कामा आयोजना हुने प्रतियोगिताको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको हो । विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश रहेको

नेपाल महिला साफ च्याम्पियनसिपको सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका

कम्युनिटी शिल्ड : सिटी र लिभरपुल भिड्दै

कम्युनिटी शिल्डको उपाधिका लागि  (शनिबार) लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । प्रिमियर लिग उपाधि विजेता सिटीले लिभरपुलसँग नयाँ सिजनको सुरुवात हुनु पूर्व कम्युनिटी शिल्डको उपाधिका लागि खेल्न लागेको हो । दुई टोलीबीचको खेलमा राति १०ः ४५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधि जित्दै नयाँ सिजनको सुखद सुरुवात

यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी

कतार विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औँ संस्करण नोभेम्बर २१ बाट कतारमा सुरु हुँदैछ । विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्षेत्रमा हुन लागेको यो दोस्रो विश्वकप हो । यसअघि जापानमा विश्वकप फुटबल आयोजना भएको थियो । एसियाली क्षेत्रमा हुन लागेको विश्वकपलाई नेपाल लगायत एसियाली क्षेत्रका

आहा रारा गोल्डकप घाटामा

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक

कोउन्डेले गरे बार्सिलोनासँग पाँच वर्षको सम्झौता

फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् । २३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले

यु २० साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४–१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे ।

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले वेस्ट इन्डिजलाई हरायो

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । यस जितसँगै भारतले ५

बङ्गलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको बताएको छ । एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको बताएको छ । ‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.