वेस्ट इन्डिजविरुद्ध भारतको क्लीन स्वीप-
तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ११९ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । भारतीय टोलीले ३९ वर्षमा वेस्ट इन्डिजमा पहिलो पटक एकदिवसीय शृङ्खला क्लिन गर्न सफल भएको हो । तेस्रो एकदिवसीय खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले ३६ ओभरमा


