पीएसजी छाड्दै नाभास

गोलकिपर केयलर नाभासले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाड्ने भएका छन् । कोस्टारिकाका गोलकिपर टोलीमा पहिलो रोजाइमा नपरेपछि क्लब छाड्न लागेका हुन् । फ्रान्स छाडेर नाभास इटालियन सिरिए ए जाने बुझिएको छ । उनी नापोली जाने सम्भावना बढी रहेको कोइरे डेलो स्पोर्टले जनाएको छ । यद्यपि, नाभासको तलब समस्या हुनसक्ने

विश्वकपका लागि कतारको टोली ६ महिनाको बन्द प्रशिक्षणमा

कतारले वर्ष २०२२ को विश्वकप फुटबललाई एक महाकुम्भको रुपमा लिएको छ । मध्यपूर्वको मुस्लिम देशमा हुने पहिलो ग्लोबल इभेन्टलाई चर्को गर्मीका कारण नोभेम्बर र डिसेम्बरमा सारिएको छ । कतारको राष्ट्रिय टोलीले अहिले विश्वकपका लागि ६ महिनाको बन्द प्रशिक्षण तय गरेको छ । फेलिक्स सान्चोको नेतृत्वमा रहेको टोलीले गत महिना जम्मा

नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेटको ऐक्यबद्धता

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको घरेलु क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेट संघले ऐक्यबद्धता जनाएको छ । चितवन जिल्ला क्रिकेट संघले नेपाली क्रिकेट विकासका लागि नेपाल टी–ट्वान्टी लिगले राम्रो भूमिका खेल्ने बताएको छ । संघले खेलाडीहरु पलायनको जटिल समस्या भोग्दै आइरहेको नेपाली खेलकुदले यो समस्य समाधानमा ठूलो

सन्दीपले ‘दी सिक्स्टी’ क्रिकेट खेल्ने

सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘दी सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान सन्दीपलाई वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले टिममा राखेको हो । प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८

गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर, अहिले एन्फाका सबै काम पाखा लगाएर नेतृत्वले एक महिनाभन्दा धेरै समय बिताइसकेको छ । एन्फाको पहिलो

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न

नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव

ब्याडमिन्टन कोर्टमा केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा बिहीबार बिहान ब्याडमिन्टन खेलेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमका लागि झामा भएका ओलीले ब्याडमिन्टन खेलेका हुन् । अध्यक्ष ओलीले ब्याडमिन्टन खेलिरहेको तस्विर अहिले भाइरल भएको छ ।

‘नेपाली टी–ट्वान्टी लिगले समग्र खेल जगतलाई उत्साहित बनाएको छ’

गण्डकी प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले समग्र खेलकुद क्षेत्रलाई नै उत्साहित बनाएको बताएको छ । संघले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताले समग्र नेपाली खेलकुद तथा क्रिकेटलाई दुरगामी सकारात्मक प्रभाव पार्ने बताएको छ । साथै प्रतियोगिताले खेलाडीहरुलाई आर्थिक रुपमा सम्वद्ध बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा

सुधारिएन नेपालको एकदिवसीय वरियता

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरियतामा यथावत रहको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९ औं स्थानमा छ ।अघिल्लो वरियतामा पनि नेपाल १९ औं स्थानमा थियो । आईसीसीको नयाँ वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा इङ्ल्यान्ड रहँदा र भारत तेस्रो स्थानमा

अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेस्टर युनाइटेडमा

इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ । प्रशिक्षक टेन हाङले ओल्ड ट्राफोर्डमा अर्जेन्टिनी रक्षक मार्टिनेजलाई सन् २०२७ सम्मका लागि ५६.७ मिलियन पाउन्डमा अनुबन्धित गरेका हुन् । २४ वर्षीय रक्षकलाई इङ्ग्लिस अर्को क्लब आर्सनलले पनि चासो देखाएको थियो । सन् २०१९ मा अर्जेन्टिनी क्लब
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.