फरार रहेका बलात्कार आरोपी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा हाजिर

क्रेजी साप्ताहिक । फरार रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन । आफ्नै अनुयायी बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले सुनुवाइ गर्ने दीननै उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए । धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाइ बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश

प्रचण्डमाथि जुत्ता प्रहार

क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आज आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई नलागेको बताइएको

नगरसभाबाट १८ बुँदे निर्णय पारित

क्रेजी साप्ताहिक पथरी । १८ वुँदे निर्णय पारित गर्दै मोरङको पथरीशनिश्चरेको छैठौं नगरसभा शनिबार सम्पन्न भएको छ । हिँउदे अधिवेशनका रुपमा रहेको नगरसभाको शनिबारको वन्दशत्रले पर्यटन भ्रमण वर्षको अवसरमा नयाँ वर्षमा बृहत कार्यक्रम गर्ने सहितका निर्णय पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए । सहकारी विधेयक र वातावरण तथा प्राकृतिक

पथरिमा ट्रक दुर्घटना,एकको मृत्यु अर्का एक घाइते

क्रेजी साप्ताहिक पथरी । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पथरीको जय चोकमा आज बिहान (शनिबार )ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा चितवन महानगरपालिका ११ बस्ने बर्ष २८ को अजय अधिकारी रहेका छन । त्यस्तै गरि घाईते हुनेमा सोहि उपमहानगरपालिका ११

पथरीशनिश्चरे नगरपालिकाको छैटौं नगरसभा

प्रेम भट्टराई (केडी) पथरी । पथरीशनिश्चरे नगरपालिकाको छैटौ नगरसभा आज उद्घाटन भएको छ । पथरीशनिश्चरे २ मा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा शुक्रबार भएको सभा नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना

अझै रहस्यमय पथरीका रिना र षडराज मृत्यु प्रकरण

क्रेजी साप्ताहिक पथरी । ईलाका प्रहरी कर्यालय पथरीमा नयाँ डिएसपीका रुपमा आएका दिलिप कुमार गिरी धमाधम पुराना फाईलहरु खोल्नमा ब्यस्ीत छन् । उनले बिभिन्न मुद्धाका फरार समेत गरी ४० बढी अभियुत्त पक्राउ समेत गरिसकेका छन, तरपनि पथरीको रिना बस्नेत मृत्यु प्रकरण र षडराज तामाङ मृत्यु प्रकरणमा प्रहरी चुप लागेको छ

बाँस्कोटाको बचाउमा ओलि, भन्छन् ‘अडियो उहाँकै हो भन्‍ने प्रमाण छैन ’

क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउमा लागेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गे्निङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्‍ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् । बिहीबार काठमाडौंमा नेकपाले आयोजना गरेको वाग्मती

बिप्लवको उर्दीपछि बिद्यालय बन्द

क्रेजी साप्ताहिक मोरङ । बिप्लव माओबादीले प्रदेश १ का बिभिन्न जिल्लामा बिद्यालय सञ्चालकहरुलाई पत्र नै पठाएर बिद्यालय बन्द गर्न निर्देशन दिएपछि आज प्रदेशका विद्यालय बन्द भएका छन् । मंगलबारनै सबै बिद्यालयमा पत्र पठाईएपछि बुधबार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । मोरङ, सुनसरी र झापाका अधिकांश बिद्यालय बुधबार बन्द भएको बिद्यालय

बसोबासको आधारमा सुकुम्बासीलाई धनिपुर्जा दिन नगरलाई ध्यानाकर्षण

क्रेजी साप्ताहिक पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितीले आज (फागुन १३) नगरको हिउँदे अधिबेशनबाट जोतभोगको आधारमा जग्गाधनी पुर्जा वितरण गर्न पथरीशनिश्चरे नगरमा ध्यानाकर्षण पत्र बुझाएको छ । समितिको अध्यक्ष जहरमान लिम्बू, उपाध्यक्ष मानबहादुर बिक, सचिव देबेन्द्र वनेम लगायतको टोलिले नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टलाई

सामूहिक बलात्कार प्रकरणका दोषी १४ वर्षपछि पक्राउ

क्रेजी साप्ताहिक पथरी । युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० (साविकको शनिश्चरे गाविस–१ ) का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ परेका छन् । उनलाई घटनाको १४ वर्षपछि सुनसरीको धरान उपमहानगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.