तेह्रथुमको सुदाप जाँदै गरेको बस धनकुटामा दुर्घटना

क्रेजी साप्ताहिक । धरानबाट तेह्रथुमको सुदाप जाँदैगरेको बस धनकुटामा दुर्घटना भएको छ । सुदापतर्फ जाँदेगरेको को १ ख २८२४ नंबरको बस धनकुटाको साँगुरीगढि गाउँपालिका – ६ कार्किछापमा दुर्घटनाग्रस्त बनेको हो । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतपेहरुलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी

कोरोनाको संक्रमण हुने बित्तिकै मृत्यु हुने होइन, यसरी बच्न सकिन्छ संक्रमणबाट

क्रेजी साप्ताहिक चीनको हुवेइ प्रान्तबाट भित्रिएको कोरोना (कोभिड–१९) को त्रासले विश्व नै आतंकित बनेको छ । जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास रहेको छ । तर, कोरोनाभाइरसको संक्रमण हुँदैमा मानिसको मृत्यु भैइनहाल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाको भनाई रहेको छ । ‘कोरोनाभाइरसको संक्रमण हुँदैमा

भब्य समारोहका बिच पञ्चायतको बार्षिकोत्सब तथा विज्ञान प्रदर्शनी उद्घाटन

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । सामुदायिक विद्यालयहरुमध्ये प्रदेश नं १ कै उत्कृष्ट ठहरीएको पञ्चायत उच्च माध्यमिक विद्यालयको ४० औँ वार्षिकोत्सव अभिभावक दिवस वृहत विज्ञान प्रदर्शनी कार्यक्रमको समुद्घाटन कार्यक्रम आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष आइतकुमारी तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं १ का

पथरीशनिश्चरेमा पत्रकार पौडेलको उपचारको लागि सहयोग संकलन

क्रेजी साप्ताहिक पथरी । ब्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारको लागि मोरङको पथरीशनिश्चरे नगरमा क्रियाशील पत्रकारहरुले आज (बुधबार) आर्थिक संकलन गरेका छन् । पत्रकार पौडेलको काठमाडौको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचारको लागि ४० लाख बढी लाग्ने भएपछि आर्थिक अभियान चलिरहेको छ । उपचारमा सहयोग होस् भन्ने उद्देश्यले

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

क्रेजी साप्ताहिक काठमाडौं । डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हाल्ने भएका छन् ।  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी

फरार रहेका बलात्कार आरोपी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा हाजिर

क्रेजी साप्ताहिक । फरार रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन । आफ्नै अनुयायी बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले सुनुवाइ गर्ने दीननै उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए । धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाइ बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश

प्रचण्डमाथि जुत्ता प्रहार

क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आज आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई नलागेको बताइएको

नगरसभाबाट १८ बुँदे निर्णय पारित

क्रेजी साप्ताहिक पथरी । १८ वुँदे निर्णय पारित गर्दै मोरङको पथरीशनिश्चरेको छैठौं नगरसभा शनिबार सम्पन्न भएको छ । हिँउदे अधिवेशनका रुपमा रहेको नगरसभाको शनिबारको वन्दशत्रले पर्यटन भ्रमण वर्षको अवसरमा नयाँ वर्षमा बृहत कार्यक्रम गर्ने सहितका निर्णय पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए । सहकारी विधेयक र वातावरण तथा प्राकृतिक

पथरिमा ट्रक दुर्घटना,एकको मृत्यु अर्का एक घाइते

क्रेजी साप्ताहिक पथरी । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पथरीको जय चोकमा आज बिहान (शनिबार )ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा चितवन महानगरपालिका ११ बस्ने बर्ष २८ को अजय अधिकारी रहेका छन । त्यस्तै गरि घाईते हुनेमा सोहि उपमहानगरपालिका ११

पथरीशनिश्चरे नगरपालिकाको छैटौं नगरसभा

प्रेम भट्टराई (केडी) पथरी । पथरीशनिश्चरे नगरपालिकाको छैटौ नगरसभा आज उद्घाटन भएको छ । पथरीशनिश्चरे २ मा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा शुक्रबार भएको सभा नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.