कुलुङ संघद्वारा सम्मान - Crazysaptahik.com

कुलुङ संघद्वारा सम्मान

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलालाई विहिबार सम्मान गरेको छ । कुलुङहरुको महान चाड चाक्चाकुर येलेदोङ ५०७९ को अवसरमा नगर प्रमुख राई र उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो ।

 

संस्कृति उत्थानमा सहयोगी वनेको उल्लेख गर्दै नगर अध्यक्ष नरबहादुर कुलुङ र सचिव धनराज कुलुङद्वारा हस्ताक्षरित सम्मानपत्रले सम्मान गरिएको उल्लेख छ ।

सम्बन्धित खवर