ट्रक दुर्घटनामा तिन जनको मृत्यु - Crazysaptahik.com

ट्रक दुर्घटनामा तिन जनको मृत्यु


क्रेजी साप्ताहिक
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका २ मा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान लु २ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका ११ बस्ने २८ वर्षीय कर्णबहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.