क्रेजी साप्ताहिक भद्रपुर । झापाको बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको मृत्यु भएको छ । दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलवार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको बुधबार देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।
अनलाइनखबरबाट