क्रेजी साप्ताहिक । २०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक भएको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।
हेर्नुहोस यस्तो छ तालिका :