धोविखोला किनारमा शिशुको शव फेला - Crazysaptahik.com

धोविखोला किनारमा शिशुको शव फेला


क्रेजी साप्ताहिक काठमाडौं । चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव फेला परेको छ । खोलाको किनारमा आन्दाजी ६ र ७ महिनाको शिशुको शव फेला परेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको छ ।

‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ’, बोगटीले अनलाइनखबरसँग भने, ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी छ ।’

सम्बन्धित खवर