गाउदा गाउदै स्टेजबाट यसरी खसे भिटेन (भिडियो सहित) - Crazysaptahik.com

गाउदा गाउदै स्टेजबाट यसरी खसे भिटेन (भिडियो सहित)

क्रेजी साप्ताहिक
पोखरा । पोखरामा जारी पोखरा महोत्सबमा आफ्नो प्रस्तुती राख्ने क्रममा भिटेन नामले चर्चित र्यापर समिर घिसिंग स्टेजबाट लडेका छन । दशौ पोखरा महोत्सबको ११ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै लडेका हुन् । उनि लडीसके पछि उनको भिडियो कैद गर्न पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए । पछी आयोजक सहितको टोलिले उनलाई उद्धार गरेका थिए तर उनले लडी सकेपछी पनि गित गाउँन छोडेनन ।

सहयोगीहरुले बोकेर लैजादै गर्दै पनि उनले गित गाएका थिए केही समय गाडीमै बसेर आरम गरेपछि उनले फेरी आफ्नो प्रस्तुति राखेका थिए ।

हेर्नुहोस लाइभ भिडियोः

https://www.youtube.com/watch?time_continue=7&v=O6Xmr5qq8rk&feature=emb_title

सम्बन्धित खवर