लिओनल मेस्सीलाई कोरोना संक्रमण - Crazysaptahik.com

लिओनल मेस्सीलाई कोरोना संक्रमण

फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।

आइतबार मेस्सीलाई कोभिड–१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टी गरेको हो ।
कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.