एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो - Crazysaptahik.com

एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि क्वाटरफाइनलबाट बाहिरिएको छ ।बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो ।

बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.