कलाकारितामा करुणा - Crazysaptahik.com

कलाकारितामा करुणा

उमेरले १७ वर्ष मात्र पुगेकी करुणा कार्की सुन्दरी प्रतियोगिता स्कुल स्टार २०२० की विजेता हुन् । ५ फिट ७ इन्च उचाई भएकी बहुप्रतिभाशाली उनको लुक्स नै बोल्ड छ । कला संसारको सुरुवात गर्दै गरेकी उनी कक्षा १२ मा अध्ययनरत छिन् ।

उनी जय श्री पाथीभारा ईङलिस स्कुलमा अध्ययन गर्छिन् । करुणा मोडलिङमा आफ्नो भविष्य बनाउने योजनमा छिन् । उनी आफूलाई भावी दिनमा अन्र्तराष्ट्रिय स्तरको सुन्दरी प्रतियोगितामा उभ्याउने सोच र इच्छाका साथ अघि बढिरेकी छिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.