सुनाखरी युवा क्लव द्वारा न्यानो ब्ल्याङ्केट तथा खेलकुद सामाग्री बितरण - Crazysaptahik.com

सुनाखरी युवा क्लव द्वारा न्यानो ब्ल्याङ्केट तथा खेलकुद सामाग्री बितरण

क्रेजी सम्वाददाता
पथरी–
सामाजिक कार्यमा अगाडि रहेको सुनाखरी युवा क्लवले चिसो बढेसँग न्यानो ब्ल्याङ्केट तथा खेलकुद सामाग्री बितरण गरेको छ ।

पथरीशनिश्चरे १ मा स्थापित क्लबले वडा नम्बर १ भरिका विपन्न २० परिवारलाई न्यानो ब्ल्याङ्केट बितरण गरेको छ । क्लवले सुनाखरी फुट्वल क्लबका जुनिय टिमलाई पनि १२ थान जर्सि, जुत्ता तथा फुटबल वितरण गरेको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे १ का वडा अध्यक्ष भिमकुमार राई, विशिष्ठ अतिथि सुनाखरी समाजका अध्यक्ष तथा समाजसेवी कुमार चाम्लिङ, अथितिहरु कैलाश कोरेङी, नगेन्द्र घिसीङ, दिपकुमार राई, डेगबहाखदुर गुरुङ, निवर्तमान अध्यक्ष उपेन्द्र मादेन, निवर्तमान सचिव सुगम सुन्दास, सल्लाकार नगेन्द्र घिमीरे, असोक गुरुङ लगायको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.