आज पथरी मिनी महोत्सवमा र्‍यापर लाउरे आउने - Crazysaptahik.com

आज पथरी मिनी महोत्सवमा र्‍यापर लाउरे आउने

क्रेजी संवाददाता
पथरी । र्‍यापर आशिष राना मगर ‘लाउरे’ले आज बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा प्रस्तुति दिनेभएका छन् ।

युवा माझ लोकप्रिय लाउरे हिपहप कलाकार, गीत लेखक तथा अभिनेता हुन् । उनका गीतहरु ‘चुप लाज’, ‘मेरो सोल्टा’, ‘केश नं. ४२०’, ‘बिरामी…’ लगायत सुपरहिट छन् ।

उनले पथरीको मिनी महोत्सवमा साँझ ९ बजेदेखि आफ्नो प्रस्तुति दिने आयोजकका पर्वत लामा (माइला)ले जानकारी दिए ।

सम्बन्धित खवर