क्रेजी संवाददाता
पथरी । चर्चित गायक प्रमोद खरेलले आज बेलुका पथरीशनिश्चरे मिनी महोत्सव तताउने भएका छन् ।
सबै उमेर समुहका दर्शकहरु माझ लोकप्रिय गायक खरेल भ्वाईस अफ नेपालका कोच पनि हुन । उनका गीतहरु मबिना कसै कसैलाई मुस्किल छ पोखरामा, ओइ झुमा, म बाँचेको तिमी संग, नोगेन लगायतका थुप्रै गितहरु सुपरहिट छन् ।
उनले पथरीशनिश्चरेको मिनी महोत्सवमा साँझ ९ बजेदेखि आफ्नो प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।