वुल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा - Crazysaptahik.com

वुल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

हार्भे एलियटको निर्णायक गोलको मद्दतले वुभ्लरह्याम्पटन वानडरर्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफको १३ औँ मिनेटमा एलियटले गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको हो ।

नयाँ वर्ष लागेपछि लिभरपुलको यो पहिलो जीत थियो । तीन दिनअघि मात्र टोली प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको थियो । अब लिभरपुलले २९ जनवरीमा सिगल्सको सामना गर्नेछ ।

सम्बन्धित खवर