छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ - Crazysaptahik.com

छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ


क्रेजी साप्ताहिक । आफ्नै छोरी बलात्कार गरेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् । १२ वर्षीया छोरीलाई केही दिनअघि बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन् ।

पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.