वीरगञ्जको प्लास्टिक उद्योगमा आगलागी - Crazysaptahik.com

वीरगञ्जको प्लास्टिक उद्योगमा आगलागी


क्रेजी साप्ताहिक काठमाडौं । बुधबार बिहान वीरगञ्ज महानगरपालिका १४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

दमकलको सहयोगमा अग्नी नियन्त्रक, सुरक्षाकर्मी तथा स्थानीबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.