जबरजस्ती गर्न खोज्दा भयो यस्तो ‘खस खस’ भाग ६ हेर्नुहोला (भिडियो सहित) - Crazysaptahik.com

जबरजस्ती गर्न खोज्दा भयो यस्तो ‘खस खस’ भाग ६ हेर्नुहोला (भिडियो सहित)


क्रेजी साप्ताहिक । नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयार पारीएको यो हास्यब्याङ्गय टेलिश्रृंखला ‘खस खस’ को भाग ६ ले सबै दर्सकहरुलाई राम्रो मनोरन्जन दिने छ ।

सोहि अनुरुप निराजन पाण्डेको निर्देशनमा बनेको उक्त हास्यब्याङ्गय टेलिश्रृंखला युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिक गरेको हो । यसका निर्देशक निराजन पाण्डे हुन । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्यब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ६ सर्ब्जिनिक गरेको हो । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले राष्ट्रियता टिभीले उक्त टेलिश्रृंखला सर्बजनिक गर्ने गरेको छ ।

उक्त सिरियललाई विकास कार्की र मनिसा त्रिपाठीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनालि, निराजन पाण्डे, विकास कार्की, विकास न्यौपाने, नमुना दाहाल, रश्मि शर्मा, आशा तामाङ्ग, गीता राई, डायमण्ड सुनुवार, सन्दिप वाग्ले, फेशल भाई, लगायतको अभिनय देख्न सकिन्छ । आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने रन्जना पौडेलले सम्पादन गरेकी छन् । उक्त सिरियलको कथा लेखन निर्देशक पाण्डेलेनै गरेका हुन् ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=J8yw7FwByEc&t=1153s&fbclid=IwAR2I2tlFXiGqdQwDdwJ3eXeREDUWLkfV5zWcg3EfZgNE7tHo8jCeeLonoxY

सम्बन्धित खवर