जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ - Crazysaptahik.com

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । झापाको कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता–१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा प्रहरी चौकी केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.