क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित होटल साल्पामा आज सांगीतिक समूह हिडन टेम्पलले आफ्नो प्रस्तुतिहरु पस्किने छन् ।
टुवोर्ग वियरले स्पोन्सर गरेको सो सांगीतिक कार्यक्रम साँझ ६ः३० बजेबाट सुरु हुनेछ । प्रणय दिवसको अवसरमा पारेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको होटलका संचालक अशोक कुमार राईले जानकारी गराउनुभयो । होटलमा आजको दिन विशेष छुट हुने होटलले जानकारी गराएको छ ।