
पथरी । उर्लाबारी मोरङकी गीतकार सरिता लिङ्देनले ‘स्वप्नील आँखाहरु…‘ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतकार लिङ्देनको यस अघि उडेर जाउ‘ र सुरुवात‘ बोलको गीतहरु सार्वजनिक भैसकेको छ ।
आनन्द कार्कीको युटुब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो । गीतलाई मञ्जुल मितेरीले संगीत भरेका हुन्छ । उनले थप नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेकी छिन् ।