'कहि तिमिले रोजेउ' गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित्) - Crazysaptahik.com

‘कहि तिमिले रोजेउ’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित्)

काठमाडौं- गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्।

भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम गौतम , आशिष थापा देखिएका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने भिडियो निर्देशन मौसम राना राईले गरेका हुन्।

भिडियो झापाको दमक लगाएत मोरङको खुडी लगाएतका ठाउमा छायांकन गरिएको कलाकार बिक्रम गौतमले जानकारी दिए।

सार्वजनिक भिडियो हेर्नलाइ तलको लिंकमा क्लिक गर्नु होला।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.