माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको मृत्यु - Crazysaptahik.com

माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको मृत्यु

 


खोटाङ । खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ स्थितमा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.