‘सांग्रिला इन्फरमेटिक्स’ नामक सफ्टवेयर सञ्चालन तालिम - Crazysaptahik.com

‘सांग्रिला इन्फरमेटिक्स’ नामक सफ्टवेयर सञ्चालन तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आइतबार राजस्व फाँटमा कार्यरत नगर र वडाका कर्मचारीहरुका लागि ‘सांग्रिला इन्फरमेटिक्स’ नामक सफ्टवेयर सञ्चालनका बारेमा तालिम प्रदान गरेको छ ।

नगरमा सफ्टवेयर मार्फत् २०७१ सालबाट सम्पत्ती कर र भूमिकर प्रविष्टिकरण गर्दै आएको अवस्थामा अव वडा वडाबाट समेत व्यवसाय कर र बहाल करलाई पनि सफ्टवेयरमार्फत अघि बढाउनका लागि तालिम प्रदान गरिएको राजस्व शाखा प्रमुख ताराप्रसाद ढकालले जनाउनुभयो ।

‘सांग्रिला इन्फरमेटिक्स’ का सपोर्ट अफिसर दिवश लामिछानेले तालिमको सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.