यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १७ निर्णयहरु - Crazysaptahik.com

यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १७ निर्णयहरु

नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले विभिन्न १७ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको संघको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो ।

त्यस्तै नेपाली यू–१९ टोलीको कप्तानीको जिम्मेवारी गुल्सन झालाई दिने पनि बोर्ड बैठकले निर्णय गरेको छ । क्यानले भारतीय कम्पिनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई निरन्तरता दिन नसक्ने पनि निर्णय गरेको छ । यसको अन्तिम निर्णयका लागि साधारणसभामा लैजाने निर्णय गरेको छ ।

सम्बन्धित खवर