ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु - Crazysaptahik.com

ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु


क्रेजी संवादाता,
पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा ओ।पी।डी। का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको क्षमता अभिवृद्धि तालिम सुरु भएको हो । तालिममा नगरका १९ जना अपाङ्गता भएकाहरुको उपस्थिति रहेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिमकोे सहकार्य करुणा फाउण्डेसन नेपाल र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को रहेको छ ।

सम्बन्धित खवर