साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच भएको थिए । - Crazysaptahik.com

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच भएको थिए ।

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ ।ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा छ ।नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

सम्बन्धित खवर