अल नसरको जितमा रोनाल्डोको ४ गोल - Crazysaptahik.com

अल नसरको जितमा रोनाल्डोको ४ गोल

साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४\० गोल अन्तरले हराएको हो ।

अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । यससँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् ।जितसँगै नसर लिगको शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ ।

सम्बन्धित खवर