नेपालको छटौं विकेट गुम्यो - Crazysaptahik.com

नेपालको छटौं विकेट गुम्यो

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले छैटौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २४ ओभरको पाँचौं बलमा छैटौं विकेट गुमाएको हो ।

नेपालका दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भए । उनलाई क्रिस ग्रयाब्सले बोल्ड आउट गराएका हुन् । यसअघि नेपालले १९ ओभरको चौथो बलमा सन्दीप जोरालाई पाँचौं विकेटको रुपमा गुमाएको थियो ।

सम्बन्धित खवर