५ औं राष्ट्रपति रनिङ सिल्ड : भलिवलको उपाधि एभरेष्टलाई - Crazysaptahik.com

५ औं राष्ट्रपति रनिङ सिल्ड : भलिवलको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा भएको ५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
विभिन्न खेलकुदका कार्यक्रम मध्ये भलिवल तर्फको उपाधि एभरेष्ट मावि पथरीले आफ्नो पोलटामा पारेको छ । पुरुष र महिला दुवै भलिवल खेलमा एभरेष्टले उपाधि चुम्न सफल भएको हो । पुरुषतर्फको खेलमा एभरेष्टले पञ्चायत र महिला तर्फको खेलमा रेडस्टारलाई पराजित गरेको हो ।
आयोजक स्कुल पञ्चायत माविमा गत विहिबारदेखि जारी रनिङ सिल्डको शनिबार समापन गरिएको हो ।

सम्बन्धित खवर