प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा एभरेष्टकी आभा प्रथम - Crazysaptahik.com

प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा एभरेष्टकी आभा प्रथम

क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्ट आमाविका छात्रा आभा केरुङले प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् ।
शनिबार विराटनगरमा कस्मस एजुकेशन ट्रेनिङ एण्ड रिशर्च सेन्टरले आयोजना गरेको प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा आभाले प्रथम स्थान हासिल गरेकी हुन् ।
एभरेष्ट स्कुलमा कक्षा–३ मा अध्ययनरत छात्रा आभाले ट्रफी सहित नगद रु. १५ हजार प्राप्त गरेकी हुन् ।

सम्बन्धित खवर