नोबेलको स्वास्थ्य शिविर - Crazysaptahik.com

नोबेलको स्वास्थ्य शिविर

मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा बुधवार स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
श्री डांस मोरङ्गी सामुदायीक वनको कार्यालयमा सम्पन्न भएको सो शिविरमा जिरिखिम्तीका करिव १ सय ८० जनाले स्वास्थ्यलाभ लिएका थिए । शिविरमा स्वास्थ्य परीक्षणका साथै इ.सी.जी.,यु.एस.जी. लगायतका सेवाहरु उपलब्ध गराइएको थियो । नोवेलले विगत केही वर्ष अघिदेखि मोरङ क्षेत्र नं. ३ लगायत मोफसलका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खवर