कलाकार दिपकराज गिरी भन्छन् ‘गाँजालाई प्रतिबन्ध लगाउनु हुदैन’ - Crazysaptahik.com

कलाकार दिपकराज गिरी भन्छन् ‘गाँजालाई प्रतिबन्ध लगाउनु हुदैन’


क्रेजी साप्ताहिक । कलाकार दिपकराज गिरि गाँजालाई प्रतिबन्ध नलगाउनका लागि संसदमा आज प्रस्तुत भएको बिधेयकको पक्षमा देखिएकाछन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो बिचार ब्यक्त गरेका हुन् । विश्वका अन्य देशमा गाँजाबाट धेरै फाइदा उठाएको भन्दै उनले उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

‘गाँजालाइ प्रतिबन्ध नलगाउन भनेर आज संसदमा बिधयक प्रस्तुत भएको छ …… बिश्वका धेरै मूलूकहरू ले यो निर्णय गरिसके हाम्रो जस्तो बिपन्न मूलुकले यसबाट धेरै फाइदा उठाउन सक्छ यस बाट हुने बिकृतीलाइ नियन्त्रण गरेर उत्पादन र निर्यातमा जोड़ दिन सके किशान तथा देशलाइ फाइदा पुग्ने निश्चित छ ..!!! त्यसैले यो निर्णया लाइ परम्परागत सोच त्यागेर स्वागत गरौ!!!’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.