चितवनको बोरा सङ्कलन केन्द्रमा आगलागी - Crazysaptahik.com

चितवनको बोरा सङ्कलन केन्द्रमा आगलागी


क्रेजी साप्ताहिक
चितवन । भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्रमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।  व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.