कोरोना भाइरसले ग्रीसमा पहिलो पटक एकजनाको मृत्यु - Crazysaptahik.com

कोरोना भाइरसले ग्रीसमा पहिलो पटक एकजनाको मृत्यु


क्रेजी साप्ताहिक । ग्रीसमा कोरोना भाइरसका कारण पहिलो मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ ।

ग्रीसको स्वास्थ्य मन्त्रालयले बयान जारी गर्दै उनको मृत्यु बिहिबार भएको बताएका छन् । उनी धार्मिक यात्रामा इजराइल र इजिप्ट गएका थिए र फेब्रुअरीको अन्तिम दिन ग्रीसबाट फर्किएका थिए । ग्रीसमा बुधबारसम्म ९९ संक्रमित पुष्टि भइसकेका छन् ।

सम्बन्धित खवर