बिनोद खम्बुको 'गाजलहो तिम्रो आखाँ' (भिडियो सहित्) - Crazysaptahik.com

बिनोद खम्बुको ‘गाजलहो तिम्रो आखाँ’ (भिडियो सहित्)

 

काठमाण्डौँ– लामो समय गीत र सङगीतमा जिवन बिताएका बिनोद खम्बुको ‘गाजलहो तिम्रो आखा…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै युट्युव च्यानल बिनेद खम्बुबाट उनले सो गीतको भिडियो सार्वजनि गरेका हुन् । भिडियोमा बिनोद खम्बु र जुनु राई फिचर छन् ।

बिक्रम याख्खाको सब्द रहेको गीतमा बिनोद खम्बु र जुनु राईकै स्वर रहेको छ भने, गीतलाई खम्बुलेनै संगीत भरेका हुन् । गीतलाई एरेन्ज मिक्सीङ राजु कार्कीले गरेका छन् । किंग रेकर्डीङ स्टुडियोमा रेकर्ड गरेको ऊक्त गीतमा सन्जीब सुब्बा लिम्बुले गीतार, नगेन्द्र राईले बासुरी, भरत बुढाथोकीले मादल बजाएका हुन् ।

भिडियोमा दुर्गा बान्तावा राईको कोरीयोग्राफी, किरन रास्काको ड्रेन, मेन्जोर राईको सम्पादन रहेको छ । भने, भिडियोलाई बिदु पुरीले निर्माण गरेका हुन् ।

 

भिडियो सहित्:

सम्बन्धित खवर