‘पथरीशनिश्चरे वडा नं. ७’ वृत्तचित्र सार्वजनिक - Crazysaptahik.com

‘पथरीशनिश्चरे वडा नं. ७’ वृत्तचित्र सार्वजनिक

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ को वृत्तचित्र आज सार्वजानिक गरिएको छ । वडाको आ.व. २०७४÷०७८ को विविध कार्यक्रमहरु वृत्त चित्रमा समावेश गरिएको छ ।

वडाका विकास निर्माणका गतिविधि, ऐतिहासिक कार्यहरु, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका विविध गतिविधिहरुलाई समेटेर वृत्त चित्र निर्माण गरिएको हो ।

वृत्तचित्रमा वडाध्यक्ष कपिलमणि ढकाल, सदस्यहरु काशीहाङ राई, विरोज मगर, मैनाकुमारी लिम्बु राई, कुमारी रोक्का र सचिव सरोज भट्टराईको बाइट राखिएको छ ।

हेर्नुहोस् वृत्तचित्र :-

सम्बन्धित खवर