सन्दीप र अर्जनु ‘दी हन्ड्रेड’को ड्राफ्टमा - Crazysaptahik.com

सन्दीप र अर्जनु ‘दी हन्ड्रेड’को ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र अर्जुन साउद ‘दी हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपालबाट दी हन्ड्रेडको दुई खेलाडी मात्र परेका हुन् । दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका छन् ।

सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो ।

सम्बन्धित खवर