नेपाललाई दोस्रो सफलता - Crazysaptahik.com

नेपाललाई दोस्रो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटका रुपमा दोस्रो विकेट लिएको हो ।

पीएनजीका सेसे बाउ १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएर रन आउट भए । यसअघि नेपालका लागि सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.