नेपालको कसिलो बलिङ - Crazysaptahik.com

नेपालको कसिलो बलिङ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटको रूपमा छटौं विकेट लिएको हो ।

पीएनजीका काड सोपर ९ रन बनाएर आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आफ्नै बलमा रन आउट गराए । दिपेन्द्रले नै ४४ औं ओभरको पहिलो बलमा नेपालका लागि सातौं विकेट लिएका थिए ।

उनले हरी हरीलाई ३१ रनमा क्याच आउट गराए । यसअघि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका थिए ।

सम्बन्धित खवर