नेपालको लगातार विकेट पतन - Crazysaptahik.com

नेपालको लगातार विकेट पतन

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २३ औं ओभरको अन्तिम बलमा छटौं विकेट गुमाएको हो ।

नेपालका दिपेनद्र सिंह ऐरी ८ रन बनाएर आउट भए । उनलाई सेसे बाउले एलबीडब्लू आउट गराएका हुन् । यसअघि नेपालले एकै ओभरमा दुई विकेट गुमाएको थियो ।

सम्बन्धित खवर