आसिफको अर्धशतक पूरा - Crazysaptahik.com

आसिफको अर्धशतक पूरा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनले ८८ बल खेलेका आसिफले १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । आसिफको अर्धशतकसँगै नेपालले ३४ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको छ ।

सम्बन्धित खवर