अब्दुल्लाह अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड - Crazysaptahik.com

अब्दुल्लाह अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।

सम्बन्धित खवर