मनिषलाई वर्ष युवा खेलाडी अवार्ड - Crazysaptahik.com

मनिषलाई वर्ष युवा खेलाडी अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो ।

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत उनले वर्ष युवा खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

सम्बन्धित खवर