पीएनजीका हिरीको अर्धशतक पूरा - Crazysaptahik.com

पीएनजीका हिरीको अर्धशतक पूरा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)का हिरी हिरीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदामनमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीका लागि हिरी हिरीले २२ औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

उनले ५५ बलमा अर्धशतक पूरा गरे । यसअघि पीएनजीका किप्लिन दोरिगाले ५५ रनको अर्धशतकीय पारी खेलेर आउट भए ।

सम्बन्धित खवर