ललितले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता - Crazysaptahik.com

ललितले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले पाँचौं ओभरमा आफ्नो तेस्रो विकेट गुमाएको हो ।

नेपालका ललित नारायाण राजवंसीले तेस्रो विकेट लिएका हुन् । उनले पाँचौं ओभरको चौथो बलमा यूएईका मोहमद वसिमलाई १ रनमा आउट गराए । यसअघि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका थिए ।

सम्बन्धित खवर