गुलशनले दिलाए नेपाललाई आठौं सफलता - Crazysaptahik.com

गुलशनले दिलाए नेपाललाई आठौं सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध आठौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ औं ओभरमाआफ्नो आठौं विकेट गुमाएको हो ।

नेपालका गुलशन झाले २२ औं ओभरको पहिलो बलमा आश्वन्त भालथापालाई १४ रनमा क्याच आउट गराएका हुन् । यसअघि नेपालका लागि सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराएका थिए ।

सम्बन्धित खवर